काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
विचार/ब्लग
सीमामा अलपत्र नेपालीलाई भित्र्याउन सांसदको माग
काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ । बैठकको शून्य समयमा सांसदहरुले कोरोना…
View More सीमामा अलपत्र नेपालीलाई भित्र्याउन सांसदको मागभारतबाट आएका थप १० जनामा कोरोना सङ्क्रमण
कपिलवस्तु । भारतबाट आएका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ । काठमाडौंको राष्ट्रिय…
View More भारतबाट आएका थप १० जनामा कोरोना सङ्क्रमणदश प्रतिशतभन्दा बढी बजेट स्वास्थ्य क्षेत्रमा हुनुपर्छ : सांसद
काठमाडाैँ । राष्ट्रियसभाका सदस्यहरुले आगामी बजेट कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष…
View More दश प्रतिशतभन्दा बढी बजेट स्वास्थ्य क्षेत्रमा हुनुपर्छ : सांसदकृषक खोज्दै कृषि एम्बुलेन्स गाउँगाउँमा
प्युठान । कृषक खोज्दै यहाँका गाउँगाउँमा कृषि एम्बुलेन्स पुगेका छन् । बन्दाबन्दीका कारण गाउँमा उत्पादित कृषि उपज बजारसम्म नपुग्ने र बजारमा भएका कृषि सामग्री कृषकसम्म…
View More कृषक खोज्दै कृषि एम्बुलेन्स गाउँगाउँमाथप १० मा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १२० पुग्याे
काठमाडाैँ । नेपालमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमा कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि गाउँपालिकाको वडा ७ र १०…
View More थप १० मा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १२० पुग्याे





