काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
विचार/ब्लग
साफ महिला फुटबल च्याम्पियनसिप २०२४ : तनावपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा
काठमाडाैं । नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा पुगेकाे छ। तनावपूर्ण सेमिफाइनल खेल निर्धारित समय १-१ को…
View More साफ महिला फुटबल च्याम्पियनसिप २०२४ : तनावपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमाखबरदारी सभा कसैलाई बचाउनका लागि होइन, माओवादीको बदनामी गर्न खाेजियाे : प्रचण्ड
कठामाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैलाई बचाउनका लागि खबरदारी सभा नगरिएको बताउनु भएकाे छ। शनिबार काठमाडौंमा आयोजित खबरदारी सभालाई…
View More खबरदारी सभा कसैलाई बचाउनका लागि होइन, माओवादीको बदनामी गर्न खाेजियाे : प्रचण्डअन्तर्राष्ट्रिय बजारमा इलामकाे तयारी चियाको माग बढी, उत्पादनमा कमी
इलाम । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ। भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग…
View More अन्तर्राष्ट्रिय बजारमा इलामकाे तयारी चियाको माग बढी, उत्पादनमा कमीभृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’
काठमाडौँ । ‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा सुरु भएको…
View More भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’असिनाले ३५५ रोपनीमा लगाएको धान र कोदो नष्ट
म्याग्दी । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ…
View More असिनाले ३५५ रोपनीमा लगाएको धान र कोदो नष्ट