What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
गोरखाकाे खाेर्लाबेंसीको ओडारमा भेटियाे १६ किलाे सुन
What To Know
- गोरखा । धार्चे गाउँपालिका–३ खोर्लाबेंसीबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार खोर्लाबेंसीको ओडार नजिक ढुंगाले च्यापेर राखेको अवस्थामा १६ किलो सुन बिहीबार बिहान बरामद भएको हो ।.
- तिब्बतबाट सुन ल्याएको लुटेराले सुइँको पाएपछि धनकमल सुन लुकाएर सम्पर्कविहीन बनेका थिए। सुनबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।.
गोरखा । धार्चे गाउँपालिका–३ खोर्लाबेंसीबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार खोर्लाबेंसीको ओडार नजिक ढुंगाले च्यापेर राखेको अवस्थामा १६ किलो सुन बिहीबार बिहान बरामद भएको हो ।
२७ दिनदेखि सम्पर्कविहीन बनेका यारुवगरका धनकमल गुरुङले उक्त स्थानमा सुन लुकाएर राखेको आशंका गरिएको छ। गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो।
तिब्बतबाट सुन ल्याएको लुटेराले सुइँको पाएपछि धनकमल सुन लुकाएर सम्पर्कविहीन बनेका थिए। सुनबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।






