नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

लोकसेवाले माग्यो १ सय ९१ नायब सुब्बा [ विज्ञापन सहित ]
काठमाडौं । लोक सेवा आयोगले विभिन्न कार्यालयहरुका लागि एक सय ९१ जना नायव सुब्बा पदका लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगले गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी देशका बिभिन्न कार्यालयहरुमा दरबन्दी खुलाएको हो । लोकसेवाले माघ १५ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको छ ।
आयोगद्वारा प्रकाशित गरेको सूचनामा धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय, सुर्खेत कार्यालय, दिपायल कार्यालयमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ । योग्यता पुगेका उम्देवारले दरखास्त दिन सक्नुहुन्छ । बिस्तृत बुझ्न तलको विज्ञान हेर्न सक्नुहुन्छ । अथवा पुस २५ गते बुधबार प्रकाशित गाेरखापत्र दैनिक हेर्नुहाेला ।