What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
काँडेबास सेवा समाज जापानको अध्यक्षमा बुढाथोकी निर्वाचित
What To Know
- त्यस्तै अधिवेशनले सेवा समाजको सल्लाहकार समेत गठन गरेको छ । सल्लाहकार समितिमा बावुराम सापकोटा,हिमाल कँडेल,मित्र बुढाथोकी,टोप बहादुर सलामी रहनु भएको छ ।.
- बागलुङको गलकोट नगरपालिका ८ का काँडेबासबाट विभिन्न पेशा, व्यवसाय र रोजगारीका लागि जापान पुगेका काँडेबासबासीहरु मिलेर जापानमा २०१५ साल स्थापना गरिएको काँडेबास सेवा समाज जापानका अध्यक्ष गोम बुढाथोकीले जानकारी दिनुभयो ।.
कौरव खत्री
काँडेबास सेवा समाज जापानको आठौ अधिवेशन जापानको टोकियोमा सम्पन्न भएको छ ।सम्पन्न अधिवेशनले युवा व्यवसायी एंवम समाजसेवी गोम बुढाथोकीको अध्यक्षतामा कार्य समिति पुर्न गठन गरेको छ ।
त्यस्तै कार्य समितिको उपाध्यक्षमा विपिन कँडेल,विपिन के.सी.,दिपक के.सी.,कमल कँडेल,सचिव प्रविण कँडेल,कोषाध्यक्ष माधव शर्मा,सहकोषाध्यक्ष चित्र के.सी.रहनु भएको छ ।
त्यस्तै कार्य समिति सदस्यहरुमा हिरा कँडेल,सूर्य के.सी.,सन्तोष कँडेल,गोपाल चालिसे,जित बहादुर खत्री,नमु कँडेल,रिता शर्मा,सुनिता तिमल्सिना,धुव्र कँडेल,हिरा के.सी.,बुद्धिमणी कँडेल,प्रशान्त कँडेल,भिमसेन बुढाथोकी,प्रकाश गौतम,बिष्णु गौतम,रेशम के.सी. रहनु भएको छ ।
त्यस्तै अधिवेशनले सेवा समाजको सल्लाहकार समेत गठन गरेको छ । सल्लाहकार समितिमा बावुराम सापकोटा,हिमाल कँडेल,मित्र बुढाथोकी,टोप बहादुर सलामी रहनु भएको छ ।
बागलुङको गलकोट नगरपालिका ८ का काँडेबासबाट विभिन्न पेशा, व्यवसाय र रोजगारीका लागि जापान पुगेका काँडेबासबासीहरु मिलेर जापानमा २०१५ साल स्थापना गरिएको काँडेबास सेवा समाज जापानका अध्यक्ष गोम बुढाथोकीले जानकारी दिनुभयो ।
साथै काँडेबास सेवा समाजले आफ्नो स्थापनाकाल देखि नै कर्मभूमी एकताबद्ध भई मिलेर आफ्नो जन्मभूमीमा आपत विपत,शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा निरन्तर सहयोग गदै अगाडी बढिरहेको समाजका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।






