What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
What To Know
- बुधबार बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले आजकै मितिदेखि लागू हुने गरी उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ।.
- बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका अध्यक्ष अग्रवालले बैंकिङ, वित्तीय, बीमा तथा कर्पोरेट क्षेत्रमा सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ। उहाँको उच्च नेतृत्व क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका कारण बैंकले आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।.
काठमाडाैं । एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त हुनुभएको छ।
बुधबार बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले आजकै मितिदेखि लागू हुने गरी उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ।
बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका अध्यक्ष अग्रवालले बैंकिङ, वित्तीय, बीमा तथा कर्पोरेट क्षेत्रमा सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ। उहाँको उच्च नेतृत्व क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका कारण बैंकले आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।






