What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
अमेरिकामा फेरि शक्तिशाली भूकम्प, सडक नै फाट्याे ( फाेटाे फिचर)
What To Know
- ७ म्याग्निच्युडको भूकम्पका कारण हाइवे फाटिएका छन् । अमेरिकी भौगर्विक विभाग (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजभन्दा १६ किलोमिटर उत्तरपूर्वमा ३३ किलोमिटर गहिराइमा रह्यो ।.
- भूकम्पपछि थुप्रै पराकम्प आइरहेको बताइएको छ । पराकम्प केही दिन वा हप्तासम्म आइरहने भूगर्वविदले जानकारी दिएको सिएनएनले बताएको छ ।सुरुमा सुनामीको चेतावनी दिइएपनि पछि त्यो रद्द गरिएको छ ।.
काठमाडौं । अमेरिका फेरि शक्तिशाली भूकम्प गएकाे छ। एकपछि अर्को अाएकाे शक्तिशाली भूकम्पले अमेरिकाका बिभिन्न स्थानका सडक फाटिएका छन्। ५.७ म्याग्निच्युडको भूकम्पका कारण हाइवे फाटिएका छन् । अमेरिकी भौगर्विक विभाग (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजभन्दा १६ किलोमिटर उत्तरपूर्वमा ३३ किलोमिटर गहिराइमा रह्यो ।
भूकम्पपछि थुप्रै पराकम्प आइरहेको बताइएको छ । पराकम्प केही दिन वा हप्तासम्म आइरहने भूगर्वविदले जानकारी दिएको सिएनएनले बताएको छ ।सुरुमा सुनामीको चेतावनी दिइएपनि पछि त्यो रद्द गरिएको छ ।







