What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
दार्चुलामा भूकम्पकाे धक्का
What To Know
- दार्चुला । दार्चुलामा आईतबार दिउँसो भुकम्पको धक्का महसुस गरिएकाे छ । भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु बनाएर अाइतबार १२ बजेर ५२ मिनेटमा ५.
- भूकम्प मापन केन्द्र सुर्खेतका प्राबिधिक सहायक राजेश शर्माका अनुसार दार्चुला जिल्लासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ ।.
दार्चुला । दार्चुलामा आईतबार दिउँसो भुकम्पको धक्का महसुस गरिएकाे छ । भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु बनाएर अाइतबार १२ बजेर ५२ मिनेटमा ५.१ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राबिधिक सहायक राजेश शर्माका अनुसार दार्चुला जिल्लासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ ।
अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानवीय कुनैपनि क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।






