What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

मावि शिक्षकको विज्ञापन खुल्याे, कुन विषयमा कति दरबन्दी ? (विज्ञापन सहित)
What To Know
- विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहाेस् .
काठमाडाैं । शिक्षक सेवा आयोगले आज माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि विज्ञापन गरेको छ ।
आयोगले गरेको विज्ञापन अनुसार नेपाली विषयका लागि ६७, अंग्रेजीका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, सामाजिकका लागि ५३, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृत व्याकरणक ालागि ३, कम्प्युटर विज्ञानका लागि ३ गरी जम्मा ४३६ रिक्त पदका लागि विज्ञापन गरेको छ ।
आयोले जारी गरेको आजको विज्ञापनको सामान्य परीक्षा चैत्र ३ गते दिउसो १ बजे सञ्चालन गर्ने छ । आवेदन दिने समय आजदेखि माघ ८ गतेसम्म नियमित दस्तुरमा र माघ १५ गते सम्म दोब्बर दस्तुरमा आवेदन दिनु पर्ने छ ।
विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहाेस्