What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
मंगलबार एकैदिन एक हजारले घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?
काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनको मूल्य एकैपटक एकहजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँले घटेको छ ।
चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।






