नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

गठबन्धनका शीर्ष तीन नेताबीच बालुवाटारमा छलफल, के भयो कुराकानी ?
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच सोमबार बिहान बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान छलफल भएको हो ।
शीर्ष तीन नेताबीच गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको बताइएको छ । तीन नेताबीच गठबन्धन दलहहरुको बैठक बोलाउने विषयमा पनि छलफल भएको जानकारी दिइएको छ ।