What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
उपत्यकामा निषेधाज्ञा थप १५ दिन थप्ने तयारी
काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन १५ दिन थप्ने तयारी गरिएको छ । कोरोना भाइरसको संक्रमण निकै तेज गतिमा फैलिएको र लकडाउनको प्रभावले काम गरेको देखिएपछि लकडाउन थपिन लागिएको हो ।
सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।
जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।






