What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पेट्रोलियम पदार्थको मूल्य बढ्याे
What To Know
- काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजलमा २ रुपैयाँ बढाइएको हो ।.
- अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजलको मूल्य ९५ प्रतिलिटर पुगेको छ ।.
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजलमा २ रुपैयाँ बढाइएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजलको मूल्य ९५ प्रतिलिटर पुगेको छ ।
खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत राखिएको छ ।






