What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सुनकाे मूल्य सामान्य गिरावट, ताेलाकाे कति
What To Know
- काठमाडाैँ । स्थानीय बजारमा सुनकाे मूल्यमा सामान्य गिरावट अाएकाे छ । साेमबार छापावाला सुनकाे भाउ प्रतिताेला ९० हजार ७ सय रूपैयाँ ताेकिएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । याे मूल्य साविक दिनकाे तुलनामा एक सय रूपैयाँले कम हाे ।.
काठमाडाैँ । स्थानीय बजारमा सुनकाे मूल्यमा सामान्य गिरावट अाएकाे छ । साेमबार छापावाला सुनकाे भाउ प्रतिताेला ९० हजार ७ सय रूपैयाँ ताेकिएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । याे मूल्य साविक दिनकाे तुलनामा एक सय रूपैयाँले कम हाे ।
त्यस्तै तेजावी सुन प्रतिताेला ९० हजार २ सय रूपैयाँमा काराेबार हुँदैछ ।
चाँदीकाे मूल्य प्रतिताेला ५ रूपैँलाले महंगिएकाे भएकाे छ । साेमबार ताेलाकाे १३ सय ४० रूपैयाँमा ताेकिएकाे चाँदी हिजाे १३ सय ३५ रूपैयाँ थियाे ।