नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपाली बजारमा सुनकाे मूल्यमा नयाँ रेकर्ड, ताेलाकाे कति ?
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको जनाएको छ ।
त्यस्तै, चाँदीको पनि भाउ तोलामा २५ रुपैयाँ बढेर ९ सय ८० रुपैयाँमा कारोवार भएको छ । मंगलबार तोलामा ५ रुपैयाँ बढेर चाँदीको भाउ ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।