What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

निमावि तहको शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक (नतिजासहित)
What To Know
- काठमाडौँ । निम्न माध्यममिक तहको अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)को नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको निमावि तहको विज्ञान विषयको नतिजा आइतबार साँझ सार्वजनिक गरेको हो ।.
- परीक्षामा सम्मिलित विद्यार्थीले आफूले प्राप्त गरेको अंक नतिजा प्रकाशित भएको तीन दिन पछि (विज्ञान विषयको बुधबार) मोबाइलको Message box मा TSC टाइप गरी एक स्पेस दिएर प्रवेशपत्रमा रहेको Tsc application Id number नम्बर टाइप गरी ३१००७ मा SMS पठाइ जानकारी प्राप्त गर्न सकिने छ ।.
काठमाडौँ । निम्न माध्यममिक तहको अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)को नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको निमावि तहको विज्ञान विषयको नतिजा आइतबार साँझ सार्वजनिक गरेको हो ।
नतिजा आयोगको आधिकारिक वेवसाइट मा गइ नतिजा सेक्सनमा हेर्न सकिन्छ । तलको पीडीएफ फाइलमा पनि हेर्न सक्नुहुन्छ ।
परीक्षामा सम्मिलित विद्यार्थीले आफूले प्राप्त गरेको अंक नतिजा प्रकाशित भएको तीन दिन पछि (विज्ञान विषयको बुधबार) मोबाइलको Message box मा TSC टाइप गरी एक स्पेस दिएर प्रवेशपत्रमा रहेको Tsc application Id number नम्बर टाइप गरी ३१००७ मा SMS पठाइ जानकारी प्राप्त गर्न सकिने छ ।
जस्तै (TSC 0011237105 Id)ले tsc(onespace)0011237105 type गरी ३१००७ मा पठाउने ।
आयोगले यसअघि माध्यमिक तहको नतिजा सार्वजनिक गरेको थियो ।