नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Business
एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सहकार्य
काठमाडाैं । एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमित तथा बीमा अभिकर्तालाई लक्षित गरी लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गर्ने…
View More एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सहकार्यएनआईसी एशिया बैंककाे लिलाम बिक्रीका सबै सूचना अनलाइनमा
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी सबै जानकारी अनलाइन पोर्टल…
View More एनआईसी एशिया बैंककाे लिलाम बिक्रीका सबै सूचना अनलाइनमासुनचाँदीको भाउ बढ्याे
काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो…
View More सुनचाँदीको भाउ बढ्याेएन आई सी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
काठमाडौँ । एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा श्री अनुपा प्रधान राजभण्डारी नियुक्त हुनुभएको छ। बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशकको अनुभव…
View More एन आई सी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्तनेप्से परिसूचकमा झिनो अङ्कको सुधार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ५२ अङ्कले बढेर दुई हजार ६४१ दशमलव…
View More नेप्से परिसूचकमा झिनो अङ्कको सुधार





