हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
Author: फेयर नेपाल
बालेनको काठमाडौं महानगर भ्रष्टाचारको अखडा, यी हुन् सबैभन्दा बढी भ्रष्टाचार हुने स्थानीय तह
काठमाडौँ । स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै गएको एक कहाली लाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी…
View More बालेनको काठमाडौं महानगर भ्रष्टाचारको अखडा, यी हुन् सबैभन्दा बढी भ्रष्टाचार हुने स्थानीय तहबारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
गोरखा । प्राकृतिक सौन्र्दयता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो । जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका…
View More बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घरबाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव
राजविराज (सप्तरी) । केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाप भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु…
View More बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभावबाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै
काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग…
View More बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदैसुनसरीका किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’
इनरुवा (सुनसरी) । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो । उहाँले ती मध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज…
View More सुनसरीका किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’