काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Author: फेयर नेपाल
नेप्से दोहोरो अंकले बढ्यो, १० अर्ब ३२ करोड ३ लाख बराबरको कारोबार
काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन बजार १३.९५ अंकले बढेर दुई हजार ७४८.७८ अंकमा बन्द भयो…
View More नेप्से दोहोरो अंकले बढ्यो, १० अर्ब ३२ करोड ३ लाख बराबरको कारोबारपोखरामा मुस्ताङ स्याउको माग धान्न धौधौ
गण्डकी । मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा यहाँको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा…
View More पोखरामा मुस्ताङ स्याउको माग धान्न धौधौरामपुरका ३०७ जना किसानलाई गहुँको बीउ अनुदान
रामपुर (पाल्पा) । रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२…
View More रामपुरका ३०७ जना किसानलाई गहुँको बीउ अनुदानबन्दीपुरको मुकुन्देश्वरी पदमार्ग निर्माणले लियो गति
दमौली (तनहुँ) । तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट सुरु…
View More बन्दीपुरको मुकुन्देश्वरी पदमार्ग निर्माणले लियो गतिनेपाली महिला क्रिकेटमा नयाँ इतिहास : युवा टोली विश्वकपमा छनोट
काठमाडाैं । युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल यु १९ विश्वकपमा छनोट भएको छ। बुधबार भएको खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको…
View More नेपाली महिला क्रिकेटमा नयाँ इतिहास : युवा टोली विश्वकपमा छनोट