काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Author: फेयर नेपाल
यसरी प्रविधिमैत्री बन्दै छन् किसान
सिन्धुली । जिल्लाका किसान पछिल्लो समयमा प्रविधिमैत्री बन्दै गएका छन् । पछिल्लो समयमा गाउँघरमा कृषि श्रमिकको अभाव भई खेती लगाउन कठिन हुँदै गएपछि किसानहरू प्रविधिमैत्री…
View More यसरी प्रविधिमैत्री बन्दै छन् किसानकैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित
काठमाडाैं। कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो । धनगढी उपमहानगरपालिका–११,…
View More कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षितएनपीएल क्रिकेट : काठमाडौं गुर्खाजका विदेशी खेलाडी नाथन सोउटर काठमाडौंमा
काठमाडौं। काठमाडौं गुर्खाजले अनुभवी इङ्लिस लेग स्पिनर नाथन सोउटरलाई टोलीमा भित्र्याएको छ। नाथन सोउटरले इङ्लिस घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्, विशेष गरी टी-२०…
View More एनपीएल क्रिकेट : काठमाडौं गुर्खाजका विदेशी खेलाडी नाथन सोउटर काठमाडौंमाएनपिएलको उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्ने
काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक…
View More एनपिएलको उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्नेचितवन राइनोजको जर्सी सार्वजनिक
काठमाडौं। चितवन राइनोजले आफ्नो जर्सी सार्वजनिक गरेको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनुका दाहालले सोमबार नेपाल प्रियिमर लिग (एनपिएल) मा चितवनले प्रयोग गर्ने जर्सी सार्वजनिक गरेकी…
View More चितवन राइनोजको जर्सी सार्वजनिक