नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
दुई जनाले बोल्ने भाषा
‘वनराजा’ र ‘वनकरिया’ जस्ता नामले समेत चिनिने कुसुण्डा समुदायको आफ्नै भाषा छ । यो भाषा अहिले लोप हुने खतरामा छ । भाषा लोप हुन थालेपछि कुसुण्डा समुदाय चिन्तित छ ।
सिङ्गो समुदायमा पूर्ण रुपमा यो भाषा जानेका दुई महिला मात्र छन् ।
View More दुई जनाले बोल्ने भाषाखुल्ला स्थानमा राजधानी तोकिन्छ : सभामुख घर्ती
लमही । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश राजधानी खुल्ला स्थानमा तोकिने बताउनुभएको छ । दाङको तुलसीपुरस्थित जनकल्यान माबि दूधरासको ६८औँ वार्षिकोत्सवलाई सम्बोधन…
View More खुल्ला स्थानमा राजधानी तोकिन्छ : सभामुख घर्तीट्रान्सक्रिप्ट निकाल्न आएकी छात्रालाई यौन दुर्ब्यवहार गर्ने त्रिविका सहायक डिन निलम्बित
काठमाडौँ । केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साह निलम्बन गरेको छ । आज बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने…
View More ट्रान्सक्रिप्ट निकाल्न आएकी छात्रालाई यौन दुर्ब्यवहार गर्ने त्रिविका सहायक डिन निलम्बितस्वादिष्ट आलु परौठा बनाउने सजिलो तरिका
काठमाडौं । रोटी खानु स्वाद मात्र नभएर स्वास्थ्यका दृष्टीले पनि राम्रो हुन्छ । रोटीमा पनि विविधता हुन्छ, जस्तै : सुख्खा रोटी, परौठा, आलु परौठा, पुरी आदि…
View More स्वादिष्ट आलु परौठा बनाउने सजिलो तरिकायसरी बनाउनुहोस् खसीको खुट्टाको स्वादिलो सुप
काठमाडौं। खसीको खुट्टाको सुपलाई स्वास्थ्यको दृष्टिकोणले एकदमै लाभदायक मानिन्छ। खसीको खुट्टाको सुप सुत्केरी, तथा विभिन्न रोगीहरुको लागि पनि अत्यन्तै उपयोगी मानिन्छ। खसीको खुट्टाको सुप खाँदा स्वादिलो…
View More यसरी बनाउनुहोस् खसीको खुट्टाको स्वादिलो सुप