काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता, के के भयो छलफल ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेतवार्ता भएको छ ।
उनीहरुबीच फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनबारे छलफल भएको हो ।
कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र नेपालबीच छलफल भएको बताइएको छ ।
छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।






