लोकसेवा तयारी गर्दा कसरी पढ्ने

लोक सेवा परीक्षा पास गरेर सरकारी जागिर खाने सपना धेरैको हुन्छ तर कमैले मात्र त्यो अबसर पाउँछन् । चाहाना धेरैले राख्ने भएकाले प्रतिस्प्रधा पनि धेरै नै हुन्छ । कडा मेहनत गरेर, नाम चलेका इन्स्टिच्युटहरुमा क्लास लिएर पनि कतिलाई पढेका कुराहरु नआउन सक्छ । जुन असफलताको कारण बन्छ ।