तपाईँको सफलताको बाधक के हो ? चिन्नुस्

सेयर

काठमाडाैँ । जीवनमा सफता पाउने सपना, थुप्रै धन कमाउने र महान बन्ने सपना त धेरैको हुन्छ । तर सबैका सपना पूरा हुँदैनन् । उनीहरु मात्रै सफल हुँदैनन जसले बिभिन्न बहाना बनाएर मेहनत गर्नबाट जीवन संघर्षको जाखिम उठाउनबाट पन्छिने गर्छन् । जीवनमा सफलता प्रापत गर्नका लागि पहिलले जोखिम बहन गर्न र मेहनत गर्ने आँट गर्नुपर्छ । याद गर्नुस बाहाना बनाउनेहरु संसारमा कहिल्ल पनि सफल भएका छैनन् । सफलतको सबै भन्दा ठूलो बाधक भने कै तपाईले गर्ने बाहाना र अरुलाई दिने दोष मात्र हो । धन सम्पती पैसा वा तपाईको परिस्थिती होइन । यहाँ हामील केही त्यस्ता महान र सफल ब्यक्तिहरुका बारेमा चर्चा गरेका छौँ जसले बिसम परिस्थितिमा पनि ठूलो सफलता हासिल गरे । जसलाई संसारले चिनेको छ ।

 म एक सानोतिनो नोकरी गर्छु
– यसले के फरक पर्छ : धिरुभाई अम्बानिले पनि पेट्रोल भर्ने सानोतिनो काम गरेका थिए ।

 मलाई सानैदेखी नै परिवारको जिम्मेवारी उठाउनुपर्यो
– लता मंगेस्करलाई पनि सानैमा परिवारको जिम्मेवारी उठाउनु परेको थियो ।

 म सित बहुमुल्य आडिया छ तर मान्छेले अस्विकार गरिदिन्छ
– झेरोक्स फोटोकपी मेसिनको आइडियालाई पनि धेरै कम्पनिले अस्विकार गरेका थिए , आज परिणाम सामुन्ने छ ।

म सित धन छैन
– इन्फोसिसको पुर्व चेयरमेन नारायण मुर्तीसित पनि धन थिएन , उनलाई आफ्नो श्रीमतिको गहना बेच्नु परेको थियो ।

 मेरो उमेर धेरै भयो म बुढा भइसके
– विश्व प्रसिद्ध केंटुकि फाइड चिकेनको मालिकले 60 वर्षको उमेरमा रेष्टुरेन्ट खोलेका थिए ।

मलाइ उचित शिक्षा पाउने अबसर मिलेन
– उचित शिक्षाको अवसर फोर्ड मोटर कम्पनिको मालिकलाई पनि मिलेको थिएन ।

 म धेरै पटक हारीसके अब हिम्मत छैन
– अब्राहम लिंकन पध्र पटकको हार पछी राष्ट्रपती बनेका थिए ।

 म अत्यन्त गरीब घरबाट छु
– पुर्व राष्ट्रपती अब्दुल कलाम पनि गरीब घरबाट थिए ।

म सानो देखि अस्वस्थ थिए
– ओस्कार विजेता मर्लिन मेटलिन पनि सानैदेखी बहिरी र अस्वस्थ थिइन ।

मैले साइकलमा चढेर आधा जिन्दगी निकालेको छु
– निरमा कम्पनिको करसन भाइ पटेल पनि साइकलमा निरमा बेचेर आधा जिन्दगी बिताए ।

एउटा दुर्घटनामा लङ्गडो भएको कारणले मेरो हिम्मत गुम्यो
– प्रख्यात नृत्यांगना सुधा चन्द्रनको खुट्टा अहिले पनि नक्कली छ ।

मलाई सानैदेखी नै मन्दवुद्धिको भन्ने गर्छन
– थोमस एल्बा एडिसनलाई पनि सानोमा मन्दबुद्धिको भन्ने गर्थ्यो ।

 सानैमा नै मेरो बुवाको निधन भएको थियो
– प्रख्यात संगीतकार ए आर रहमानको बुवाको पनि निधन सानैमा भएको थियो ।

मेरो कम्पनी घाटा गइरहेको छ अब मलाई भरोसा कसले गर्छ ? ,
– दुनियाँको सबैभन्दा ठूलो चिसो पेय निर्माता पेप्सि कोला पनि दुईपटक घाटामा गइसकेको छ ।

मेरो दुई पटक नर्भस ब्रेक डाउन भइसकेको छ अब म के नै गर्न सक्छु
– डिज्निल्याण्ड बनाउनुभन्दा अगाडि वाल्ट डिज्नी पनि तीन पटक नर्भस ब्रेक डाउन भएका थिए ।

 म धेरै विरामी छु , म भित्र रोगहरु धेरै छन
– वर्जिन एयरलाइन्सको प्रमुखलाई पनि धेरै रोगहरु थियो , राष्ट्रपती रुजबेल्टको दुवै खुट्टा काम गर्दैन थियो ।

Facebook Comments
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − = 5