नेपाल वायुसेवा निगममा स्थायी जागिरको अवसर (विज्ञापनसहित)

सेयर

काठमाडौँ । नेपाल वायुसेवा निगममा १ सय ५० बढी विभिन्न पदहरुमा जागिर खुलेको छ । लोक सेवा आयोगबाट सहमति भए अनुसारका बिभिन्न पदहरुमा खुल्ला प्रतियोगिता मार्फत स्थायी पद पूर्तिका लागि निगमले शुक्रबार एक सूचना जारी गरी योग्य नेपाली उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो ।

सिनियर क्याप्टेन, जुनियर क्याप्टेन, वरिष्ठ प्राविधिक अधिकृत, अधिकृत, लेखा अधिकृत तथा वरिष्ठ सहायक, सहायक लगायतका पदहरुका लागि विज्ञापन खुलाएको हो ।

योग्यता पुगेका नेपालीले फागुन २३ गते भित्र दरखास्त दिन सक्नुहुनेछ ।

विस्तृतमा हेर्नुहोस् विज्ञापन

Facebook Comments
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =