नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: प्रदेश ५
बाघ हेर्न कै लागि बर्दिया
राजापुर। बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो…
View More बाघ हेर्न कै लागि बर्दियापाल्पामा सिँचाइका लागि पाइप गाड्दा ग्यास निस्कियो
तानसेन । पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट…
View More पाल्पामा सिँचाइका लागि पाइप गाड्दा ग्यास निस्कियोप्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त
रुपन्देही । प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि…
View More प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्तदूषित पानी पिउँदा एकै गाउँका ६० जना बिरामी
हुमाकान्त पोखरेल गुल्मी । दूषित पानी पिउँदा मुसिकोट नगरपालिका ४ वडागाउँको दजाकोटमा ६० जना बिरामी परेका छन् । बिरामीमध्ये चार जनालाई अस्पाल भर्ना गरिएको छ…
View More दूषित पानी पिउँदा एकै गाउँका ६० जना बिरामीपहिलो पाइलाद्धारा ८० विद्यार्थीलाई झोला सहित स्टेशनरी सहयोग – फोटो फिचर
पाल्पा,वैशाख ७ । सुनिल कार्की । पहिलो पाईला नेपाल पाल्पा शाखाले जिल्लाको रिब्दिकोट गाउँपालिकामा भाग्य बोक्ने झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ । रिब्दिकोट –२…
View More पहिलो पाइलाद्धारा ८० विद्यार्थीलाई झोला सहित स्टेशनरी सहयोग – फोटो फिचर





