बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…
Author: फेयर नेपाल
उपराष्ट्रपति कपः एपिएफ र रौतहट विजयी
काठमाडौँ । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र रौतहट विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको…
View More उपराष्ट्रपति कपः एपिएफ र रौतहट विजयीनेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्ने– सभामुख महरा
तुलसीपुर । सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताउनु भएको छ । दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला आज शिलान्यास तथा तुलसीपुर…
View More नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्ने– सभामुख महरागोल्डकोस्ट तेक्वान्दो खेल्न नेपाली टोली अष्ट्रेलियातर्फ
काठमाडौँ । गोल्डकोष्ट खुला तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित नौ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको गोल्डकोस्ट प्रस्थान गरेको छ । यही साउन १२ गतेदेखि…
View More गोल्डकोस्ट तेक्वान्दो खेल्न नेपाली टोली अष्ट्रेलियातर्फप्रमुख जिल्ला अधिकारीको व्यापक सरुवा
काठमाडौँ । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको व्यापक सरुवा गरेको छ । मन्त्रालयले आज ३० प्रमुख जिल्ला तथा सहायक प्रमुख जिल्लाको सरुवा गरेको हो । जसमा अध्यागमन…
View More प्रमुख जिल्ला अधिकारीको व्यापक सरुवाArt and Literature are bound together in several ways.
Art and Literature are bound together in several ways. Great works of art have inspired great works of literature, great works of literature have inspired…
View More Art and Literature are bound together in several ways.