मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघले संसद् भवन अगाडि प्रदर्शन गर्ने
काठमाडौँ । नेपाल पत्रकार महासंघले संसद्मा दर्ता भएकाे मिडिया काउन्सिलसम्बन्धी विधेयक बिरूद्ध शुक्रबार संसद् भवन बाहिर र जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने भएकाे छ । सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल…
