हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
शिक्षक लाइसेन्स अङ्ग्रेजी विषयको नतिजा प्रकाशित (नतिजासहित)
काठमाडौँ । शिक्षक सेवा आयोगले गत असोजमा सञ्चालन गरेको माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्सक)को अङ्ग्रेजी विषयको नतिजा प्रकासन गरेको छ । अन्य केही विषयको नतिजा भने यसअघि नै प्रकासन गरिसकेको थियो । नतिजा विवरण आयोगको वेबसाइट http://www.tsc.gov.np/ मा हेर्न सकिन्छ ।
हेर्नुस अङ्ग्रेजी विषयको नतिजा
आफूले प्राप्त गरेको प्राप्ताङ्क बारेमा जान्न चाहानुहुन्छ भने परीक्षार्थीले मोवाइलको Message box मा गएर TSC टाइप गरी एक स्पेस दिई प्रवेशपत्रमा रहेको Tsc applicationId number टाइप गरी ३१००७ नम्बरमा SMS पठाइ जानकारी लिन सकिन्छ ।
जस्तै TSC0011237105 Id ले Tsc(onespace)0011237105 type गरेर ३१००७ मा पठाउने
आयोगले बिहीबार कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा प्रकाशन गरेको छ भने यसअघि नै पहिलो चरणमा माध्यमिक तहका विभिन्न विषयका नतिजा सार्वजनिक गरेको थियो । माध्यमिक तहको इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, पशुविज्ञान, बालीविज्ञान, कानुन, कम्प्युटर इन्जिनियरिङ र कम्प्युटरविज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।
सबै विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।