What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
यती समूहविरुद्ध उच्च अदालत पाटनकाे अन्तरिम आदेश
What To Know
- काठमाडौं । काठमाडौं दरबारमार्गमा यती समूहले बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । नेपाल ट्रस्टले यती समूहसँग गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उक्त आदेश दिएको हो ।.
- यहि पुस २३ गरे अधिवक्ता परिवर्तन राईले यती समूह विरुद्धमा रिट दायर गरेका थिए । रिट निवेदनउपर सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हा । मुद्दामा प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि लिएर विभिन्न मन्त्रालय, नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिलाई पनि प्रतिवादी बनाइएको छ ।.
काठमाडौं । काठमाडौं दरबारमार्गमा यती समूहले बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । नेपाल ट्रस्टले यती समूहसँग गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उक्त आदेश दिएको हो ।
यहि पुस २३ गरे अधिवक्ता परिवर्तन राईले यती समूह विरुद्धमा रिट दायर गरेका थिए । रिट निवेदनउपर सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हा । मुद्दामा प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि लिएर विभिन्न मन्त्रालय, नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिलाई पनि प्रतिवादी बनाइएको छ ।
अदालतले दुवै पक्षलाई माघ १ मा छलफलका लागि बोलाएको छ । मासिक चार लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी ट्रस्टले ३० वर्षका लागि दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिँदा राज्यलाई पाँच अर्ब नोक्सान भएको रिटमा दाबी गरिएको थियो ।






